मानिस भन्दा लामो बोका, मूल्य यति धेरै

काठमाडौं । बकर ईदमा बलि दिनको लागि मानिसहरु एकदमै राम्रो बोकाको खोजी गर्छन । यसको लागि भारत तिर विशेष मेलाको पनि आयोजना हुन्छ । तर यो वर्ष भने कोरोनाको कारण घरमै रहेर चाडपर्व मनाईरहेको छन् ।

इंसानों के कद का बकरा, वजन 160 किलो, कीमत चौंका देगी

यसैबीच मानिस भन्दा पनि लामो एक बोकोले अहिले सबैको ध्यान तानेको छ । भारतको पञ्जावमा खदि भएको यो बोको करिव ८ फुटको रहेको छ ।

इंसानों के कद का बकरा, वजन 160 किलो, कीमत चौंका देगी

यसको तौल भने १४८ किलो रहेको छ । यसलाई अहमद उर्फ लाल बहादुरले बलीका लागि किनेका छन् ।

इंसानों के कद का बकरा, वजन 160 किलो, कीमत चौंका देगी

यसको मूल्य नै यति धेरै छ कि, हामी सुन्दै मात्र ट्वाँ पर्छौं । यसको मूल्य भारतीय १ लाख ५३ हजार रहेको छ ।

एजेन्सीको सहयोगमा

इंसानों के कद का बकरा, वजन 160 किलो, कीमत चौंका देगी

कोरोना संक्रमित ‘जर्मन शेफर्ड’को मृत्यु, अहिलेसम्म कति जनावरलाई भयो कोरोना ?

चीनले लद्दाखमा सैन्य शक्ति बढाएपछि भारतमा तरङ्ग !

भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

के पानीमा मर्छ कोरोना ? रुसका वैज्ञानिकले गरे यस्तो दाबी !

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?