काठमाडौं – प्रदेश २ मा थप २ जनाको र्यापिड टेष्ट (आरडीटी रिपोर्ट ) पोजेटिभ आएसँगै आज देशभर ५ जनाको र्यापिड टेस्ट रिपोर्ट (आरडीटी) पोजेटिभ आएको छ । धादिङका एक यूवामा पनि आरडीटी परिक्षणमा कोरोना पोजेटिभ देखाएको थियो ।
काभ्रेको बेथानचोक गाउँपालिकाका एक जना र मन्डन देउपुर नगरपालिकाका एक जनालाई कोरोना पोजिटिभ देखिएको छ ।
महोत्तरीमा पनि दुई जनामा कोरोना पोजेटिभ पाईएको हो ।
यद्यपी यसअघि बाग्लुङको एउटा केसमा सुरुमा र्यापिड टेष्टमा पोजेटिभ देखाएको र दोस्रो परिक्षणमा नेगेटिभ देखिएको थियो । बुधबार र्यापिड टेष्टमा पोजेटिभ देखिएका पाँच जनाको स्वाब परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । त्यहाँको रिपोर्ट आएपछि मात्रै संक्रमित हो वा होईन भन्नेबारे पुष्टि हुनेछ ।
यो समाचार तयार पार्दासम्म नेपालमा प्रमाणित भएका कोरोना संक्रमितको संख्या १६ पुगेको छ । त्यसमध्ये १ जना उपचारपछि निको भएका छन् भने १५ जनाको उपचार भइरहेको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !
सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ?
संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !
के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया