निर्भया काण्ड : तिहाड जेलमा डमीलाई दिइयो फाँसी, २० मार्चमा चारै दोषीलाई फाँसी हुने

काठमाडौं । निर्भया सामुहिक बलात्कारका चार दोषीहरु अक्षय,पवन,विनय र मुकेशलाई २० मार्चको विहान साँढे पाँच बजे फाँसी दिइँदैछ ।

तिहाड जेलको प्रशासनले त्यसको सबै तयारी पुरा गरिसकेको छ । त्यसैले तयारीका लागि पवन जल्लाद मंगलवार साँझमा तिहाडको जेलमा पुगेका थिए ।

उनले बुधवार विहान डमी फाँसी दिएका छन् । निर्भया बलात्कार पछि हत्यामामिलाका दोषी अक्षय कुमारले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष दोश्रो पटक दया याचिका दर्ता गरेका छन् ।

उनले मंगलवार बेलुका दोश्रो पटक दया याचिका दर्ता गरेका हुन् । साथै एक अन्य दोषी पवन कुमार गुप्ताले पनि मंगलवार सुप्रिम कोर्टमा एक क्युरेटिव पिटिशन दर्ता गरेका छन् ।

उनले दर्तामा उनी अपराधको बेला नाबालक रहेको र मृत्युदण्डको सजायलाई आजीवन कारावासमा बदल्नु पर्ने भन्दै क्युरेटिव पिटिशन दर्ता गराएका हुन् ।

एजेन्सीको सहयोग

यो भन्दा अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

निर्भया काण्ड : फाँसीबाट बच्न नयाँ चाल, दोषी अक्षयकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद

निर्भया काण्ड : राष्ट्रपतिसँग दोषीका परिवारले भने हाम्रो पूरा परिवारलाई ईच्छामृत्यु दिइयोस्

निर्भया काण्ड : चारै दोषीहरुको अन्तिम फाँसीको मिति तय, कहिले हुने भयो ?

निर्भया काण्ड : सकियो सबै कानूनी विकल्प, आज फाँसीको अन्तिम मिति तोकिँदै

निर्भया काण्ड : अहिले सम्म के-के भयो र के थियो वास्तविकता ?

निर्भया बलात्कारीलाई फाँसी अपडेटः १५ दिन सर्याे

 निर्भया बलात्कारका दोषी विनयले जेलमा टाउको फुटाए, ३ मार्चमा चारै जनालाई फाँसी हुने

निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीलाई छुट्टाछुट्टै फाँसी दिने माग अदालतबाट अस्वीकृत

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

के भोलि निर्भयाका ४ दोषीहरुलाई फाँसी हुँदैछ ?

निर्भयाका दोषीको फाँसी स्थगित, अदालतको सिस्टममा आमा आशादेवीले पोखिन् आक्रोश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?