१३ औं सागको नवौं दिन : नेपालका पोल्टामा कति स्वर्ण ?

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन विभिन्न १३ विद्यामा प्रतिस्पर्धा भएको छ ।

सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि १३ खेलमा प्रतिस्पर्धा भएको हो ।

१३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थानमा कब्जा जमायो ।

सोमबारका खेल सकिँदासम्म भारतले १३८ स्वर्ण, ८० रजत र ४२ कास्यसहित कूल २६० पदक जितेको छ ।

नेपाल ४६ स्वर्ण, ४८ रजत र ७९कास्यसहित कूल १७३ पदक जितेको छ । यस्तै श्रीलङ्का ३६ स्वर्ण, ७४ रजत र १०३ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३४ रजत र ४७ कास्यसहित चौथो, बङ्गलादेश १८ स्वर्ण, २८ रजत र ६९ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र ३ कास्य जित्दै छैटौँ तथा भूटान ५ रजत १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

आज सागमा के-के भयो त थाहा पाउन यो नछुटाउनुहोला : 

बक्सिङमा ललितालाई रजत

सुटिङमा भारतले हात पार्यो २० मध्ये १८ स्वर्ण

बक्सिङमा नेपालकी मिनुलाई स्वर्ण

१३ औं साग महिला फुटबल : भारतद्वारा नेपाल स्तब्ध, २ गोलले पराजित

साग महिला फुटबल : नेपाल र भारत भिड्दै, जितको खोजीमा नेपाल

साग महिला फुटबल : भारतविरुद्वको खेलमा सावित्रा एक्लो फरवार्ड

१३ औं साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा

साग पुरुष क्रिकेट : नेपालले हात पार्यो कास्य

साग महिला फुटबल : स्वर्णको लागि नेपाल र भारत भिड्दै

कुस्तीमा सङ्गीता धामीको चर्चा : सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक

कप्तान निरु र मनमायाको फुटबलबाट सन्यास

नमिठो हारसँगै महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले दिए राजीनामा

पुरुष बक्सिङ : भुपेन्द्रको पोल्टामा स्वर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?