कप्तान निरु र मनमायाको फुटबलबाट सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तराष्ट्रिय फुटबलबाट अघोषणा गरेका छन् ।

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपाललाई रजत दिलाएसँगै निरु र मनमायाले सन्यास घोषणा गरेका हुन् ।

साग अन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?