बक्सिङमा ललितालाई रजत

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी ललिता महर्जनले रजत पदक हात पारेकी छिनु् ।

सातदोबाटोस्थित कराते हलमा सोमबार नेपालकी ललिता महर्जनले रजत हात पारेकी हुन् ।

महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?