७० हजार नेपालीमा डेंगु ! यस्ता छन् १० लक्षण र बच्ने उपाय

appharu
0
Shares

लोकपथ / काठमाडौं

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताए डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ ।
पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् ।

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको अनुमान छ ।

डेंगुका लक्षण
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ – असाध्यै टाउको दुख्ने–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने–शरीरमा विमिरा आउने–वाकवाकी लाग्ने– पेट दुख्ने– नाक वा गिजाबाट रगत बग्ने– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपायहरु
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ

पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ –लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

यी टिप्सहरु पढ्नुभएको थियो ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि


पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण


हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ


शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा


यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !


होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा


सेक्सबाटै निको हुन्छन् यी ५ रोग !


यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ


शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा

कुरा https://www.lokpath.com/story/177861
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो !


प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?


तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन


यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन

सक्दैनन् https://www.lokpath.com/story/177730
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ


होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं


यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्


लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं


हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण


यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो


कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ रु जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?