झापा ५ मा पछि परे ओली, बालेनलाई अग्रता

लोकपथ
756
Shares

झापा । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली पछि परेका छन् । उनलाई रास्वपाका बालेन्द्र शाह (बालेन)ले पछि पारेका हुन् ।

प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ८१४ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा उमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८४ मतका साथ पछ्याएका छन् ।

बिहान ६ः२० बजेसम्म कुल १४०० मतको गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?