रसुवा बाढी : नुवाकोटबाट उद्धार गरिएका १३ जनाको यी अस्पतालमा उपचार हुँदै [नामसहित]

लोकपथ
0
Shares

काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते १३ जनाको उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

केही व्यक्तिहरुको ठेगाना खुले पनि धेरैको ठेगाना खुल्न बाँकी छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोटका ३ जनाको ठेगाना खुलेको छ तर अन्यको ठेगाना खुलेको छैन ।

नुवाकोट र कतिपय रसुवाका नागरिक हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?