नेपालले दोस्रो विकेट गुमायो, कप्तान रोहित आउट

लोकपथ
49
Shares

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल ५ रनमात्रै जोडेर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?