काठमाडौं । मंगलबारको घटनाक्रमपछि देशभरको जनजीवन अस्तव्यस्त बनेको छ ।
काठमाडौं उपत्यकाका सडकहरुमा बाक्लो मात्रामा नेपाली सेना परिचालन भएका छन् । सेनाले अवान्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । साथै देशभर भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ ।
नेपाली सेनाले कर्फ्यू आदेश जारी भएका कारण बाहिर ननिस्कन भनेको छ ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया