सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
350
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । 

बुधबार प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत् छ । हिजो चाँदीको मूल्य प्रतितोला  दुई हजार ४८० कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?