काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मन्त्रालयगत बजेट पुस्तकमा प्रदेशको नाम गडबड गरेपछि उत्पन्न भएको विवादका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
मंगलबार बसेको बैठकमा सहरी विकास मन्त्रालय अन्तर्गत बजेटमाथिको छलफलका क्रममा बजेट पुस्तकमा लुम्बिनी प्रदेशको नाम हटाइएपछि एमाले सांसद सूर्य थापाले आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया