आईजीपी बर्खास्तीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै हो’

लोकपथ
147
Shares

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी( दानबहादुर कार्कीमाथि कुनै कारबाही नगरिएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपी कार्कीको जिम्मेवारीमा मात्रै हेरफेर गरिएको दाबी गरेका छन् । उनले कार्कीमाथि कारबाही नभई जिम्मेवारी परिवर्तन गरिएको बताएका हुन् ।

सरकारले प्रहरी नेतृत्वसम्बन्धी निर्णयलाई कारबाहीका रूपमा बुझ्न नहुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?