काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ ।आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ ।
जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया