समाजवादी मोर्चा घोषणाको तयारीकाबीच ओलीसँग वामदेव गौतमकाे भेटे

लोकपथ
266
Shares

काठमाडौं । समाजवादी मोर्चा घोषणाको चर्चाकाबीच नेकपा एकता अभियानको संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गौतम च्यासल पुगेका हुन् । हाल ओली र गौतमबीच भेटवार्ता जारी छ ।

एमालेले ७० वर्षे उमेर हद हटाएपछि अध्यक्ष ओलीले आफूलाई बोलाए एमालेमा फर्किन तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?