प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथिको छलफल जारी रहने

लोकपथ
0
Shares
a}7sdf ;xefuL x’Fb} ;f+;b sf7df8f}F, % h]7 M z’qmaf/ ;ª3Lo ;+;b ejgdf cfj @)*)÷)*! sf] gLlt tyf sfo{qmd a}7sdf ;xefuL x’Fb} ;f+;bx? . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ ।

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?