काठमाडौं । नेपाल सरकारले जेष्ठ ११ गते बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया