आर्मीलाई स्वर्ण पदक

काठमाडौं । नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्स टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । 

आर्मीले फाइनल खेलमामा ललितपुरलाई ३–० ले पराजित ग-यो । भक्तपुर र एपीएफ संयुक्त रुपमा तेश्रो भए । उक्त स्पर्धाको ब्वाइजमा एपीएफ पहिलो भयो ।

एपीएफले उपाधि भिडन्तमा ललितपुरलाई ३–१ ले हरायो । मोरङ र आर्मी तेश्रो बने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?