काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिइएको छ ।
नक्कली भुटानी शरणार्थी प्ररकणमा संलग्न भएको आरोपमा पक्राउ परेका रायमाझीलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थपिएसँगै सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया