जिल्ला अदालतले दियो खाँणसहित १२ जनालाइ थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति

लोकपथ
147
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?