परीक्षा केन्द्र अगाडि पर्चा बाँड्ने ६१ जना काठमाडौं महानगरपालिकाको नियन्त्रणमा

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्चा बाँड्ने ६१ जनालाई नियन्त्रणमा लिएको छ।

परीक्षा केन्द्र भएको क्याम्पस अगाडि पर्चा बाँड्ने विभिन्न इन्ष्टिच्युट र बलेजका विद्यार्थीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्चा बाड्दा सडकहरु अनावस्यक रुपमा फोहोर हुने गरेको महानगरपालिकाले जनाएको छ । पक्राउ परेकाहरूलाई जरिवाना तिराएर छोडिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?