प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

लोकपथ
168
Shares
sf7df8f}F, !& df3M k|d bfxfn / /f:jkfsf ;efklt nfld5fg] e]6jftf{ k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú;Fu dªunaf/ e]6jftf{ ub}{ /fli6«o :jtGq kf6L{sf ;efklt /lj nfld5fg] . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै लामिछानलेले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?