काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ सय ३० जनाको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले देशभर हाल १ सय २० जना सक्रिय संक्रमित रहेका छन् । हाल पछिल्लो समयमा कोरोना खोप लगाउनेको संख्या १२ हजार ८ सय ८४ जना रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया