वृहत नागरिक आन्दोलनले आज प्रदर्शन गर्दै

लोकपथ
35
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रकरणविरुद्ध वृहत नागरिक आन्दोलनले आज आन्दोलन गर्ने भएको छ ।

आज दिउँसो तीन बजे अभियानले आन्दोलन गर्न लागेको हो ।

सो प्रकरणमा मुछिएकाहरुलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि आन्दोलन गर्न लागेको हो ।

आन्दोलन भद्रकालिमा उपस्थित हुन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?