काठमाडौं । नेपाल प्रहरीले फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ ।
रायमाझीको सातदोबाटोस्थित घरमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो । रायमाझीको निवासमा छापा मारेपनि रायमाझी भने फेला परेका छैनन् ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझीको नाम पनि जोडिएर आफूमाथि पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया