बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी र नियमितमात्रै : रवि लामिछाने

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछानेले बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी र नियमितमात्रै भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी मात्रै भएको प्रतिक्रिया दिएका हुन् ।

‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिनेछ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ । विगत केही वर्षका विनियोजन विधेयकका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित कर्मकाडी नै यो दस्तावेज आएको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?