सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफ्नो कपडा खेलेका छन् ।

सभामुखले आफूलाई बोल्न समय नदिएपछि सांसद सिंहले उठेर लगाएको सिर्ट र भेस्ट खोलेका हुन् । उनले कपडा खोलेपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

अहिले बैठक शुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?