काठमाडौं । सभामुख र उपसभामुखको अनुपस्थितीमा सभा सञ्चालनका लागि सदस्यहरु मनोनित भएका छन् ।
सभामुख देवराज घिमिरेले दलीय आधारमा ७ जनालाई मनोनित गरेका हुन् ।
यस्तो छ नामावली :
ईश्वरी देवी न्यौपाने
कृष्णगोपाल श्रेष्ठ
चन्दाकार्की भण्डारी
प्रतिक्षा तिवारी
विमला सुवेदी
बुद्धिमान तामाङ
रामकृष्ण यादव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया