एमालेले बोलायो संसदीय दलको बैठक

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद अधिवेशन शुरु हुनुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमाले संसदीय दलको बैठक दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?