काठमाडौं । नेकपा एमालेले मनमोहन अधिकारीको २४औं स्मृति दिवस मनाएको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको शालिकमा माल्यार्पण गरेका छन् । मनमोहन अधिकारीको २४औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर माल्यार्पण गरेका हुन् ।
सो अवसरमा नेताहरू ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीलगायतका नेताहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया