थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
63
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १ हजार ५९१ जनाको नमुना परीक्षणमा थप १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?