तार्केश्वर खडुवालका प्रजित घिमिरे बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लोकपथ
2.6k
Shares

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकाका एक बालक बेपत्ता भएका छन् । तार्केश्वर नगरपालिकाका-३ खडुवालका प्रजित घिमिरे गत शनिबारबाट बेपत्ता भएका हुन् ।

साथीकोमा जान्छु भनी निस्केका घिमिरे हालसम्म पनि घर नफर्केको उनका बाबु प्रकाश घिमिरेले जानकारी दिए । उक्त बालकलाई कतै देखे टेलिफोन नम्बर ९८०३३६७०२५ वा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न परिवारले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?