बारामा ११ बजेबाट मतगणना गर्ने सर्वदलीय सहमति

लोकपथ
105
Shares

बारा । बारा क्षेत्र नं-२ को मतगणना केहीबेरमा शुरु हुने भएको छ । केहीबेरअघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने सहमति भएको हो ।

आइतबार सम्पन्न निर्वाचनको मतगणनाका लागि सर्वदलीय सहमति नहुँदा मतगणना शुरु हुन सकेको थिएन ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेल उम्मेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?