काठमाडौं । तीन निर्वाचन क्षेत्रमा आज बिहान ५ बजेबाट शुरु भएको मतदानको समय सकिएको छ । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन एकआध बाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।
तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो ।
चितवनका दुई मतदान केन्द्रमा केहीबेर मतदान रोकिएको थियो । त्यस्तै, बारामा केही व्यक्तिहरु पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया