राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्ले बिहानदेखि मतदान केन्द्रहरुको अनुगमनमा हिँडेका छन् ।
उनले बिहान ७ बजे मतदान सुरु भएसँगै तनहुँको ब्यास २ स्थित सत्यवती माध्यामिक विद्यालयबाट अनुगमन सुरु भएका हुन् ।
तर तनहुँमा स्वर्णिम वाग्ले आफैलाई मतदान गर्न भने पाउनेछैनन् । उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले मतदान गर्न नपाउने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया