काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ ।
शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको आम जनताका प्रवक्ता चन्द भुषण साहले जानकारी दिए ।
साहले साना कम्युनिस्ट पार्टीसँग एकताको नीति लिँदै आएका छन् । उनी माओवादी हुँदै एमाले छाडेर नयाँ पार्टी गठनमा लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया