उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाले बोलायो बैठक

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएको हो ।उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ । रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?