कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुरु

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुरु भएको छ । ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक शुरु भएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ । सरकारमा सहभागी हुने पनि कांग्रेसको तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?