प्रधानमन्त्रीविरूद्धको रिट निवेदनमा सुनुवाइ शुरु

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ शुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ शुरुभएको हो ।

यसअघि बिहिबारको इजलासमा प्रधानमन्त्रीविरूद्धको रिट हेर्न नभ्याइने सूचीमा राखिएको थियो । प्रचण्डले दिएको अभिव्यक्तिमाथि अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?