काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
बिहिबार भएको राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएपछि अब उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ ।
उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ भने उम्मेदवारी दर्ता भने शनिबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया