काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर प्रदेशसभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन ।
संघीय संसद भवनको मतदान स्थलमा पुगेर मतदान गरेर फर्किँदा मधेश प्रदेशका सांसद न्यौपाने घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेका छ । न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको एक नेताले जानकारी दिए ।
न्यौपाने मधेश प्रदेश नेकपा (एकीकृत समाजवादीका सांसद हुन् ।
हाल मतदान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया