राष्ट्रपतिको निर्वाचन आज, मैदानमा पौडेल र नेम्वाङ

लोकपथ
28
Shares

काठमाडौं । देशको पाँचाैँ कार्यकालको राष्ट्रपति निर्वाचन बिहीबार हुँदैछ । कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले नेता सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।

निर्वाचनमा संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचनको नतिजा आजै आउने र त्यसका लागि आवश्यक तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?