रास्वपाको बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

लोकपथ
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बिहीबार बस्दैछ । राष्ट्रपति निर्वाचनका लागि हालसम्म नखुलेको सो पार्टीले यसबारेमा बैडकबाट आवश्यक निर्णय लिने बताइएको छ ।
बिहान ८ बजे बस्ने बैठकले आवश्यक निर्णय लिने रास्वपाले जनाएको छ । रास्वपाका १९ सांसद राष्ट्रपति निर्वाचनमा सहभागी हुन पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?