काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
यसअघि माघ २२ गते नै गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको छ ।
यद्यपि राष्ट्रपतिमा कसलाई मत दिने भन्नेमा अझै निर्णय लिन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया