तनहुँ–१ बाट रामचन्द्रले दिए उम्मेदवारी

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी गठबन्धनका उम्मेदवार हुन् । यसअघि २०७४ को निर्वाचनमा पौडेलले सो क्षेत्रबाट चुनावमा पराजित भएका थिए ।

उनको क्षेत्रमा कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उनीविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?