काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले जाहेरी दिएकी छिन् ।
सौन्दर्य प्रतियोगिताका नाममा मनोज पाण्डेले आफूलाई बलात्कार गरेको पीडित किशोरीको आरोप छ । पीडित किशोरीले जिल्ला प्रहरी परिसर काठमाडौ पुगेर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् ।
पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’को बाहाना गर्दै काठमाडौंको एभरेस्ट होटलमा लगि बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया