काठमाडौं । बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन ।
एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया