काठमाडौं । म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सिटीले सन् २०२२र२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
सिटीको नयाँ जर्सी पुमा कम्पनिले बनाएको हो । प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया