काठमाडौं । स्याङ्जामा बोलेरो जीप दुर्घटना भएको छ । मतदाता बोकेको बोलेरो जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दियो ।
३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको छ ।
सिक्रेबाट वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जिप दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया